क्र.सं.ऋणको किसिमअधिकतम ऋण सीमाअधिकतम अवधिव्याजदरसं.वि.शुल्कतिर्ने तरीकाआधार
कृषि तथा पशुपालन
साना व्यवसाय५ लाखअधिकतम ३ वर्ष१३.००%१%किस्ताधितो
मझौला व्यवसाय३० लाखसम्मअधिकतम ८ वर्ष१३.७५%१%किस्ताधितो र व्यवसायीक फर्म दर्ता
ठूला परियोजना६० लाखसम्मअधिकतम १० वर्ष१४%१%किस्ताधितो र व्यवसायीक फर्म दर्ता
व्यापार व्यावसाय ऋण
साना व्यापार ऋण१० लाख५ वर्ष१४%१%किस्ताधन /समुह जमानी/धितो जमानी
रिभल्भीङ व्यापार व्यवसाय ऋण४० लाख१ वर्ष/नविकरण१४.५%१%किस्ताधन /समुह जमानी/धितो जमानी/व्यापार दर्ता
मझौला व्यापार ऋण४० लाख८ वर्ष१४.२५%१%किस्ताधितो /पान/व्यापार दर्ता
ठूला व्यापार ऋण६० लाखसम्म१० वर्ष१४.५०%१%किस्ताधितो/ भ्याट/व्यापार दर्ता
शैक्षीक ऋण
स्वदेशी शिक्षा २५ लाख५ वर्ष१३.७५%१%किस्ताधितो
वैदेशीक शिक्षा५० लाख६ वर्ष१४.७५%१%किस्ताधितो
बैदेशिक रोजगार ऋण५० लाख६ वर्ष१५%१%किस्ताधितो
आवास तथा जग्गा खरीद८० लाख१० वर्ष१४.50%१%किस्ताधितो
औद्योगिक ऋण६० लाख१० वर्ष१४.25%१%किस्ताधितो र उद्योग दर्ता
हायरपर्चेज ऋणकोटेसनको ६० प्र७ वर्ष१५%१%किस्तासवारी साधन वा धितो
धन जमानी ऋणवचतको ९० प्र २ वर्ष१४.५०%१%किस्ताधन जमानी र शेयरको ९० प्रतीशत
आवधिक वचत ऋणवचतको ९० प्रबचतको अवधिसम्मसदस्यलाई दिईने बचतमा भन्दा २५ वढिकिस्ता÷एकमुष्ठवचत जमानी धन जमानी व्याज मासीक तिनुपर्ने
१०समुह जमानी ऋण
व्यापारी÷व्यवसायी समुह जमानी ऋण५ लाख३ महिना१६%०.५%एकमुष्ठधन जमानी÷समुह जमानी
लघुवित्त÷लघुउद्यम समुह जमानी ऋण३ लाख २ वर्ष१६%१%किस्तासमुह÷केन्द्र जमानी
११सिवाईसी युवा स्वरोजगार ऋण२ लाख२ वर्ष१४%१%किस्ताधन÷समुह÷धितो
१२आकास्मिक एवं आपतकालीन ऋण५० हजार३ महिना१०%कुनै शुल्क नलाग्ने
एकमुष्ठविना धितो जटील प्रकारको रोगमा मात्र
१३सेवा व्यवसाय ऋण३० लाख७ वर्ष१४.५०%१%किस्ताधितो
१४उर्जा विकास ऋण५० लाख१० वर्ष१४.२५%१%किस्ताधितो
१५सर्टिफिकेट ऋणद्द लाख३ वर्ष१३.२५%१%किस्ताधितो वा समुह जमानी
१६सुविधा ऋण२ लाख ५० हजार२ वर्ष१३%१%किस्ताविना धितो ग्रीन कार्ड होल्डरलाई मात्र

नोट :-

  • ऋणीको क्षमताको आधारमा ऋणको किस्ता निर्धारण गरिने छ ।
  • ऋणीको क्षमता र धितोको आधारमा ऋण सिमा घटबढ हुन सक्नेछ ।
  • व्याजदर समय समयमा बजारको अबस्था अनुरुप परिवर्तन हुनसक्ने छ ।
  • साँवा व्याज मासिक नतिरी मासिक व्याज र द्धैमासिक, त्रैमासिक किस्ता तिर्नेको हकमा ०.५ प्रतिशत थप व्याज तथा चौमासिक र अर्धबार्षिक किस्ता तिर्नेको हकमा तोकिएको व्याजमा १ प्रतिशतले थप व्याज लिईनेछ ।
  • संस्थालाई निश्चित समुह र व्यक्तिलाई लगान िगर्ने गरि प्राप्त रकममा सम्बन्धीत संस्थासँगको सहमति अनुसार व्याजदर निर्धारण गरिनेछ।
  • धन जमानी ऋण शिर्षक अन्तर्गत आफ्नो बचत र शेयरको ९० प्रतिशत भन्दा बढि अन्य सदस्यहरुलाई जमानी राखी ऋण लिएमा यस ऋणको व्याजदर तोकिएभन्दा थप ०.५ प्रतिशत बढि लाग्नेछ ।
Menu