नोट :-

  • ऋणीको क्षमताको आधारमा ऋणको किस्ता निर्धारण गरिने छ ।
  • ऋणीको क्षमता र धितोको आधारमा ऋण सिमा घटबढ हुन सक्नेछ ।
  • व्याजदर समय समयमा बजारको अबस्था अनुरुप परिवर्तन हुनसक्ने छ ।
  • साँवा व्याज मासिक नतिरी मासिक व्याज र द्धैमासिक, त्रैमासिक किस्ता तिर्नेको हकमा ०.५ प्रतिशत थप व्याज तथा चौमासिक र अर्धबार्षिक किस्ता तिर्नेको हकमा तोकिएको व्याजमा १ प्रतिशतले थप व्याज लिईनेछ ।
  • संस्थालाई निश्चित समुह र व्यक्तिलाई लगान िगर्ने गरि प्राप्त रकममा सम्बन्धीत संस्थासँगको सहमति अनुसार व्याजदर निर्धारण गरिनेछ।
  • धन जमानी ऋण शिर्षक अन्तर्गत आफ्नो बचत र शेयरको ९० प्रतिशत भन्दा बढि अन्य सदस्यहरुलाई जमानी राखी ऋण लिएमा यस ऋणको व्याजदर तोकिएभन्दा थप ०.५ प्रतिशत बढि लाग्नेछ ।
[/vc_column_text]
[/vc_column][/vc_row]
मेनु