परिकल्पना
“दिगो, गुणस्तरिय, व्यवसायीक अग्रणी वित्तीय सहकारी संस्था”
ध्येय
सहकारी सिद्धान्त अनुरुप सदस्यहरुको आर्थिक, सामाजिक तथा सास्कृतिक विकासका लागी आधुनिक प्रविधियुक्त र प्रतिस्प्रधात्मक वित्तिय र गैह्र वित्तिय सेवा प्रदान गर्ने ।
लक्ष्य
गरिबीमुक्त, व्यावसायिक एवं समृद्ध सदस्यहरु बनाउने ।
उद्देश्यहरु

  • संस्थामा संलग्न सदस्यहरुबीच स्वावलम्बन, पारस्परिक सहयोग एवं मितव्ययिताको भावना अभिबृद्धि गरी नियमित बचत गर्न उत्पे्ररित गर्ने ।
  • सदस्यहरुको व्यक्तिगत क्षमता विकास तथा उनीहरुको उत्पादन, व्यवसाय तथा पेशाको अभिबृद्धिका लागि बचत परिचालन गर्ने ।
  • सदस्यहरुको प्राथमिक आवश्यकता र आयआर्जन क्षमताको पहिचान गरी उत्पादनशिल, आयमूलक र सीपमुलक क्षेत्रमा लगानी व्यवस्थापन गर्ने ।
  • समुदाय भित्र सामाजिक, साँस्कृतिक, शैक्षिक, स्वास्थ्य सरसफाई, पर्यावरण संरक्षण, खेलकुद जस्ता विभिन्न क्रियाकलापहरुको संचालन र प्रवद्र्धन गर्ने । महिला शशक्तिकरण सम्बन्धि कार्यहरु गर्ने, गराउने ।
  • परिवर्तित नय“ँ प्रविधिहरुको ग्रहण र प्रयोग गर्ने क्षमताको विकास गर्ने ।
    संस्थाको विषयगत र व्यवसायिक क्षमता विकास र प्रवद्र्धनका लागि विषयगत संघको सदस्यता लिने ।
  • सदस्यहरु तथा संस्थाको संस्थागत विकासका लागि आयआर्जन परियोजनाहरु सञ्चालन गर्ने, गराउने ।
  • नेपाल सरकार, नेपाल राष्ट्र बैंक, वित्त कम्पनीहरु तथा विकास बैंकहरुबाट थोक ऋण लिई सदस्यहरुलाई लघुकर्जा प्रदान गर्ने, गराउने ।
  • सहकारी अस्पताल, सहकारी विद्यालय, सहकारी खेती, सहकारी गाउ“ विकास कार्यक्रम जस्ता अभियानहरु सञ्चालन गर्ने, गराउने ।
  • राष्ट्रिय तथा अन्तराष्ट्रिय रेमीट्यान्स कम्पनी तथा वैंकहरुको ऐजेन्ट तथा सव एजेन्ट भई मनि ट्रान्सफर ९चझष्ततबलअभ० सेवाको काम गर्ने, गराउने ।
  • सहकारी, गैर सरकारी र सरकारी संघ संस्थाहरुस“ग समन्वय र सहकार्यको वातारण सिर्जना गर्ने ।
मेनु