CYC Saving and Credit Cooperative Society Ltd.
संस्थाको दिगो विकास, सुशासन र सदस्यहरूलाई गुणस्तरीय वित्तीय सेवा प्रदान गर्नु हाम्रो प्रमुख प्रतिबद्धता हो।
सदस्यहरूको आवश्यकता, विश्वास र सन्तुष्टिलाई केन्द्रमा राख्दै बचत तथा कर्जा सेवाहरूलाई अझ सरल, सहज र प्रभावकारी बनाउनु हाम्रो निरन्तर प्रयास रहेको छ।
आधुनिक प्रविधिको प्रयोग, संस्थागत पारदर्शिता, वित्तीय अनुशासन र दक्ष जनशक्तिको विकासमार्फत संस्थालाई थप सुदृढ बनाउने हाम्रो लक्ष्य रहेको छ।
संस्थाको निरन्तर प्रगति र सफलताका लागि सहयोग, विश्वास र साथ प्रदान गर्नुहुने सम्पूर्ण सदस्य, सञ्चालक समिति, कर्मचारी तथा शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।