परिकल्पना
समृद्ध सदस्य, दिगो व्यवसायिक अग्रणी वित्तीय संस्था।
सदस्यहरूको समृद्धि र दिगो व्यवसायिक विकासलाई प्राथमिकतामा राख्दै उत्कृष्ट वित्तीय संस्थाका रूपमा स्थापित हुनु हाम्रो परिकल्पना हो।
CYC Saving and Credit Cooperative Society Ltd.
समृद्ध सदस्य, दिगो व्यवसाय र उत्कृष्ट वित्तीय सेवाको हाम्रो प्रतिबद्धता।
सदस्यहरूको आर्थिक तथा सामाजिक समृद्धि, आत्मनिर्भरता र दिगो विकासलाई केन्द्रमा राख्दै हामी विश्वास, सहकार्य र जिम्मेवार वित्तीय सेवामार्फत अगाडि बढिरहेका छौँ।
सदस्यहरूको समृद्धि र दिगो व्यवसायिक विकासलाई प्राथमिकतामा राख्दै उत्कृष्ट वित्तीय संस्थाका रूपमा स्थापित हुनु हाम्रो परिकल्पना हो।
समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक विकास तथा वातावरणीय संरक्षणमा योगदान पुर्याउँदै आधुनिक प्रविधियुक्त प्रतिस्पर्धात्मक वित्तीय तथा गैरवित्तीय सेवाहरू प्रदान गर्नु हाम्रो ध्येय हो।
सदस्यहरूलाई आर्थिक रूपमा सबल, आत्मनिर्भर, व्यवसायिक तथा समृद्ध बनाउँदै उनीहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउनु हाम्रो लक्ष्य हो।