__( 'Pages', 'elementor' ); __( 'Page', 'elementor' ); __( 'Pages', 'elementor' ); __( 'Recent', 'elementor' ); __( 'There are no other pages or templates on this site yet.', 'elementor' ); __( 'Add new page', 'elementor' ); __( 'Pages', 'elementor' ); __( 'Add New', 'elementor' ); __( 'We couldn’t display your pages.', 'elementor' ); __( 'It’s probably a temporary issue.', 'elementor' ); __( 'If the problem persists,', 'elementor' ); __( 'Homepage', 'elementor' ); __( 'copy', 'elementor' ); __( 'New Page', 'elementor' ); __( 'Name is required', 'elementor' ); // translators: %s: Post type (e.g. Page, Post, etc.) __( 'View %s', 'elementor' ); __( 'Set as homepage', 'elementor' ); __( 'Rename', 'elementor' ); __( 'Duplicate', 'elementor' ); __( 'Delete', 'elementor' ); /* translators: %s: Post title. */ __( 'Delete "%s"?', 'elementor' ); __( 'The page and its content will be deleted forever and we won’t be able to recover them.', 'elementor' ); __( 'Cancel', 'elementor' ); __( 'Delete', 'elementor' ); सिवाईसी साकोसको समृद्धि दिवसमा पत्रकार र मानव सेवा आश्रमलाई सहयोग | सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि.

मर्यादित ब्यवसाय र प्रविधिमा सहकारी भन्ने मुल नारासाथ सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बिजया दशमी तथा शुभ दिपावली र छट पर्वको अवसरमाद १२ औं समृद्धि दिवस ३ दिने कार्यक्रम गरि सम्पन्न गरेको छ ।
सहकारीले १२ औ स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ बागलुङ शाखाले अगाडि बढाएको एक पत्रकार एक ल्यापटप कार्यक्रम लाई साथ दिने उदेश्यले नगद ५० हजार र मानव सेवा आश्रमको भवन निर्माण गर्न ५०हजार नगद सहयोग गण्डकी प्रदेश, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका मन्त्री मणिभन्द्र शर्माले हस्तान्तरण गरेका थिए।

कार्यक्रममा गण्डकी प्रदेश, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका मन्त्री मणिभन्द्र शर्माले आर्थिक समृद्धिको लागि सहकारी संस्थाको भुमिका महत्त्वपूर्ण हुने हुदा गाउँ गाउँमा कृषि उत्पादन गर्ने कार्यक्रम ल्याउन सकेको खण्डमा त्यो प्रभावकारी हुने धारणा राखेका थिए । बागलुङ जिल्लाका अधिकांश गाउँमा जग्गा बाझो राखेर बाहिर बाट आयात गरेको खाध्य पदार्थ खानुपर्ने बाध्यता छ यसलाई रोक्न सक्नुपर्ने मन्त्री शर्माले बताए ।


कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष लालबहादुर थापा, सहकारीका सल्लाहकार निर्माण कुमार श्रेष्ठ ,नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष राजेश चन्द्र राजभण्डारी जिल्ला सहकारी संघका उपाध्यक्ष अशोक गोविन्द राजभण्डारी ,सहकारीका पूर्व उपाध्यक्ष हरिप्रसाद गौतम , सिवाइसी साकोस गाँउटोल समन्वय समिति बागलुङ नगरपालिका १ का संयोजक तेजेन्द्र आचार्य लगाएतले सहकारी संघसंस्था अब उत्पादनमूलक क्षेत्रमा लाग्नु को बिकल्प नभएको धारणा राखेका थिए । सो अवसरमा सहकारीका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले सस्थाको बारेमा जानकारी गराएका थिए ।
सिवाईसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चण्डी प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष गण्डकी थापा अधिकारी र संचालन सचिव जयराम भारीकोले गरेका थिए ।

सहकारी संस्थाले १२ औं समृद्धि दिवसको अवसरमा बिहान सहकारीको केन्द्रीय कार्यालय बाट सहकारी सम्बन्धि जनचेतनामूलक नारा लगाउदै लघुउद्यम र्याली गरि बागलुङ बजार परिक्रमा गरेको थियोे । २३ बटा सदस्य सेवा केन्द्र र १ केन्द्रीय कार्यलयमा गरी सहकारीले १ सय ११ जनालाई रोजगारी दिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Fill out this field
Fill out this field
कृपया मान्य ईमेल ठेगाना हाल्नुहोस् ।
You need to agree with the terms to proceed

मेनु